बजारमा, के पाईन्छ सुद्द, स्वास्थ्यवर्दक र खानु ?
भोकै बस्नु की ? डाक्टरको मा नियमित जानु ?
भाउ बढ्छ दिनदिनै, थुक्क ! तेई बिषादीहरुको पनी ।
आधा गास नखाँदै मेडीकल खोज्नुपर्छ, कसरी बाँचु सानु ?

comments powered by Disqus
Post a Comment