सम्पत्तिको स्रोत खुल्न नसकेपछि विभागले पाँच डनलाई पक्राउ नै नगरी मुद्दा चलाउने तयारी गरेको थियो । शुक्रबार विशेष अदालतमा मुद्धा दर्ता गर्ने तयारी विभागले गरे पनि नभ्याएपछि आइतबार मुद्दा दर्ता गरिएको हो ।
अभिषेकसँग २ करोड ९४ लाख, परशुरामसँग ११ करोड ६१ लाख, चक्रेसँग ७ करोड ८ लाख र दीपकसँग १४ करोड ७३ लाख रुपैयाँबराबरको अवैध सम्पत्ति भएको भन्दै विभागले मुद्दा दायर गरेको हो । गणेश लामाको अवैध सम्पत्ति रकम खुलेको छैन।
सेतोपाटी !
No comments:
Post a Comment