- Back to Home »
- nepali »
- दुईजना निर्देशक सँग स्मिता थपलियाको रोमान्स (भिडियो सहित)
Posted By : Govinda Baniya

श्रीमान् विदेश गएपछि त्यही कमाइमा उनीहरूका श्रीमती मस्ती गर्छन् भनिन्छ। ठूलो युवा जमात् विदेशमा रहेको हाम्रा समाजमा बेलाबखत यस्ता घटना पनि सार्वजनिक हुन्छन्। तीमध्ये कति रहरले त्यस्तो गर्छन् भने कति करले बाध्य भएका हुन्छन्। करबलले ‘रोमान्स’ गर्नेको भूमिकामा अभिनय गरेकी स्मिता थपलियाको फिल्मनगरीमा चर्चा चल्न थालेको छ।
‘द लास्ट किस’जस्तो उत्तेजक श्रेणीको चलचित्र निर्देशन गरेर चर्चा र पैसा कमाएका बिबि फुयाँलले बनाएको चलचित्रमामा स्मिताको बेडसम्मकै ‘रोमान्स’ समेटिएको हुन सक्ने अड्कल काट्न थालिएको छ। सामान्यतया एउटा चलचित्रको निर्देशन एउटाले गर्छ। तर, ‘रोमान्स’लाई दुईजना निर्देशक फुयाँल र एलएन गौतम मिलेर गरेका छन्। हालै सार्वजनिक भएका स्मिताका ‘हट’ तस्बिरले दुईजना मिलेर चलचित्रमामा उनलाई खुब रोमान्स गराएको पूर्वानुमान गर्न गाह्रो छैन। स्मिताको ‘रोमान्स’ हेर्न भने जेठको तेस्रो हप्ता कुर्नुपर्नेछ।
तलको भीडियो हेर्नुहोस्, वा डाउनलोड गरी तपाईँहरु पनी रोमान्स गर्नुस् ।
-->

comments powered by Disqus
Post a Comment