- Back to Home »
- nepali »
- किन नाङ्गिदैँछन् नेपाली फिल्महरु ??
Posted By : Govinda Baniya

कुनै बेला थियो नेपाली चलचित्र हरु गाउँ केन्द्रित बन्ने गर्थे गुन्यु चोली दौरा सुरुवाल धक टोपीमा सजियर नायक नायिकाहरु नाच्ने गर्थे । सम्बाद सामान्य बोलि चालिकै भाषामा भए पनि सभ्य र राम्रो लाग्ने गर्दथ्यो । तर आजकल चाड शब्द र भद्दा ड्रेस अप सामान्य भइ सकेको छ । लुट चलचित्र हिट भए पछि सबैले छाडा शब्दले गर्दा नै चलचित्र चलेको हो भन्ने हल्ला मच्चाए भने कसैले चलचित्र नै राम्रो भयर चलेको हो भने जे होस् लुटले एउटा इतिहास नै बनाउन सफल भयो । अहिले प्रयोगको नाममा लुट भन्दा पनि छाडा शब्द राख्ने होड बाजी नै चलेको छ । सेक्स केन्द्रित चलचित्र चपली हाईटले पनि राम्रो व्यापार गर्न सफल भयो । चाड शब्द भन्दा पनि किस र बेड सिनका कारण चपली हाईट लाई धेरै दर्शकले हेरे । यहि भिडमा अर्को चलचित्र द लास्ट किस पनि सेक्सी र छाडा शब्द कै कारण चर्चामा रह्यो । सेक्स कै कारण चलचित्र बिन्दास सफल भयो । त्यस पछि त भटा भट सेक्स कन्टेन्टका चलचित्र हरु बन्न थाले । केहि महिना पहिले ए टी एम को प्रोमो यु ट्युब मा सार्बजनिक भयो र उक्त प्रोमोले तहल्का मच्चायो । तहल्का मच्चाउनुको कारण थियो अति नै छाडा शब्द हरु यति छाडाकि त्यो भन्दा माथि

अरु के हुन सक्छ र ? ए टी एम को उक्त शब्द हरुको कारण चलचित्र कर्मी हरुकै विभिन्न संस्थाहरु बिरोधमा उत्रिय । ए टी एम लाई ९ पटक सम्म गरेर चल्न दिइयो तर निर्माण पक्षको चलाखीका कारण सरकारले चलचित्र प्रदर्शनमा नै रोक लगायो । त्यस पछि पनि विभिन्न सेक्स कन्टेन्ट चलचित्र हरु बनि रहे बर्बाद नामक चलचित्र लाई पनि सेन्सर प्रदर्शन योग्य छैन भनेर रोक लगाई दियो । छिटो चर्चा पाउने र थोरै बजेटमा धेरै दर्शक तान्ने आशामा निर्माता हरु सेक्स केन्द्रित चलचित्र निर्माण गरि रहेका हुन् भनि सरोकार वाला हरु बताउंद छन् । यस्ता चलचित्र निर्माण लाई रोक नलगाउने हो भने नेपाली चलचित्र को बजार अझै खस्कने छ । यसमा सरोकार वाला निकाय हरुले जति सक्दो छिटो उचित कदम चल्नु पर्ने आबस्यकता देखिन्छ ।

comments powered by Disqus
Post a Comment