Widgets

Posted By : Govinda Baniya


3प्राचिन सूचकांकहरुमा युवतीहरुका सुन्दरताका लक्षणहरुमध्ये छिनेको कम्मर अर्थात् बारुले कम्मरलाई पनि मुख्य मानिन्छ ।बढि फुकेको वा भद्दा कम्मर भएका षोडसीहरु राम्रा मान्दैनन् तन्नेरीहरु । तर भनिएजस्तो बारुलाकै जस्तो छिनेको कम्मर कसको पो हुन्छ र ? धेरैको त नितम्ब बढि ठूलो भएकैले कम्मरको आकार तुलनात्मक रुपमा सानो देखिएको मात्र हुन्छ । तथापि अमेरिकाकी एक महिलाको कम्मर भने साँच्चीकै बारुले छ ।
7
क्याथी जंग नामकी ती महिलाको कम्मर खुम्चाउँदा १५ इन्च र फुलाउँदा २१ इन्च गोलाइको मात्र छ ।
१९३७ मा जन्मेकी क्याथीले विभिन्न हलिउड चलचित्रमा पनि अभिनय गरेकी छिन् । उनी १.६५ मिटर अग्ली छिन् ।
Untitled-1Untitled-2







Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya