मिस नेपाल आयोजक संस्था द हिडेन ट्रेजरले जुम्लाको दुर्गम गाउँमा आधारभूत स्वास्थ्य शिविर सञ्चालन गर्दैछ। 'चिसो हात न्यानो माया' भन्ने नाराका साथ यही वैशाख ३० र ३१ गते स्वास्थ्य शिविर आयोजना गर्नका लागि आर्थिक सहयोग जुटाउन बुधबार काठमाडौंको वसन्तपुरमा आर्थिक संकलन गरिएको थियो।
त्यसैगरी आज बिहीबार ललितपुरको पाटनमा आर्थिक सङ्कलन गरिने संस्थाले जनाएको छ।


भिडियो तल !
Post a Comment