Widgets

mohan vaidya
नेकपा- माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भोलीका लागि आह्वान गरेको बन्द फिर्ता लिएको छ । भोली एकैदिन विबाहको लगन परेको भन्दै बन्द फिर्ता लिने निर्णय भएको जनमोर्चाका महासचिव साध्य भण्डारीले जानकारी दिए । बन्द फिर्ताको बिषयमा छलफल गर्न मोर्चाको बैठक बसिरहेको छ ।
बन्दको चौतर्फी विरोध भएपछि बन्द फिर्ता गर्ने निर्णयमा पुगेका नेकपा-माओवादीले बन्द फिर्ता गर्ने कारण भने विवाहलाई बनाएर फेस सेभिङ गर्न खोजेको छ। 
बन्द फिर्ताका कारणमा विवाह, ब्रतबन्ध जस्ता शुभकार्यका अलावा रातो मच्छिन्द्रनाथको रथयात्रा जस्त कारण पनि बनाएको छ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya