- Back to Home »
- चर्चित नायकहरू जो महिलाको स्तन हेर्दा हेर्दै समातिए
राम्री महिलालाई हेरेको हेर्रै गर्ने र गोप्य अंगमा घुर्ने सवालमा पुरूषहरू सधै बदनाम रहँदै आएका छन् । यसरी बदनाम हुनेमा चलचित्रका चर्चित नायकहरू समेत समावेश छन् एक पटक मात्रै होइन्, र एकजना मात्रै होइन्, कयौं बलिउड देखि हलिउडसम्मका नायकहरू वा पुरूष सेलेब्रेटिझहरू यस्तो हर्कत गर्दा गर्दे समातिएका छन् र क्यामेरामा कैद भएका छन् । केही पुरुष कलाकारले घुर्ने मात्रै होइन् महिला नजिक भएको मौका पारेर छुन समेत कोशिस गरेर आफूलाई बदनाम पारे ।
यसरी महिलाको स्तनमा हेर्ने, छुन कोशिस गर्ने सुचीमा रोबर्ट डाउनी जुनिएर, ब्रेडले कुपर, सलमान खान, जस्टिन बाइबर, रवी विलियम्स लगायताका पुरूष सेलेब्रेटिजहरू समावेश छन् ।यहाँ महिलामाथी निर्लज्जताका साथ घुर्दे गर्दा क्यामेराका कैद पुरुष सेलेब्रेटिज समावेशमा गरिएको छ । हेरौ केही तस्विरहरू...









comments powered by Disqus
Post a Comment