Widgets

Posted By : Govinda Baniya


मानिसले अरूलाई आफूप्रति आकर्षीत गर्नका लागी विभिन्न बहाना खोजिरहेको हुन्छ । लगाउने लुगा, हेयर स्टाइल परिवर्तन गर्ने तथा अन्य विभीन्न तरिकामार्फत आफू अरूमाझ चर्चित हुने बहाना खोजिरहेका हुन्छन् । 
यस्तै, क्रममा एक जापानी युवाले आफूलाई चर्चित बनाउनका लागी आफ्नो कपाललाई गोलभेडाको रूप दिएका छन् । उनले आफ्नो कपाल शैलुनमा गएर गोलभेँडाको रंगमा रंग्याएपछी उनको चर्चा निकै बढेको छ । कपाल पाकेको गोलभेँडा जस्तो रातो र त्यसमा रहेको पातको हरियो रंगलाई समेत मिसाएर निकै आकर्षक तरिकाले कपाल रंग्याउन लगाएका छन् । 
अहिले जापानभरी त्यसको चर्चा चलिरहेको बताइएको छ । जापानीहरूको सिलिक्क परेको कपालका कारण पनि यो कामका लागी उनीहरूलाई सहज हुने गर्छ भने उनीहरू फेशनमा निकै शोखिन समेत भइरहेका छन् पछिल्लो समयमा । उनीहूरू आफूलाई चर्चित बनाउनका लागी पनि यस्ता विभीन्न कामहरू गर्ने गर्छन् । यसैबीच जापानमा अन्य थरीका हेयर स्टाइलहरू पनि चर्चित बनिरहेका छन् । 
हेरौ जापानमा गोलभेडा शैलीको हेयर स्टाइलका साथ अन्य हेयर स्टाइल...
tomato shape made in hair tomato shape made in hair tomato shape made in hair tomato shape made in hair tomato shape made in hair





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya