Widgets


नायिका सलिना गोमेज हालै मात्र एक गीतको भिडियोको छायांकनको क्रममा देखिएकी छिन् । २० बषिर्या यि मोडलले भिडियोमा आफ्नो अभिनयलाई खुलेरै देखाइन् ।कालो पहिरनमा देखिएकी सलिना निक्कै सेक्सी लाग्थिन् । गायिका समेत रहेकी सलिनाले आफू ठूलो भएको र जस्तो सुकै भूमिका निर्वाहा गर्न पनि सक्षम रहेको देखाउन कुनै कसर बाँकी राखिनन् ।


अनलाईनखबर





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya