Widgets

 
मुस्ताङस्थित जोमसोमको पुथाङ्ग विमानस्थलमा  बिमानस्थलमा आज नेपाल बायुसेवा निगमको जहाज दुर्घटना भएको छ ।
एक जना बच्चा सहित १९ जना यात्रुलाई बोकेर पोखराबाट मुस्ताङका लागि उडेको नेपाल एयरलाइन्सको ९ एन ए वि ओ विमान  दुर्घटना भए पनि कुनै पनि मानविय क्षति भने भएको छैन ।उक्त विमानमा ९ जना जापनीज नागरिक समेत रहेको जनाइएको छ ।

उक्त जहाज रनवेमा ल्याण्ड नगरी बाहिर ल्याण्ड भएको र अनियन्त्रित भई कालीगण्डकीको किनारमा खसेको बताइएको छ । दुर्घटनामा चार जना यात्रु घाइते भएको र बिमानको पखेटा भाँचिएको जनाइएको छ ।


दुर्घतनाको भिडियो हेर्न तल क्लिक गर्नु होला 







Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya