- Back to Home »
- सेलीब्रेटीका आमाहरु फेसबुकमा !
आज आमाको मुख हेर्ने दिन । आमालाई सम्मान गर्ने दिन । आमा संगै हुनेहरुले उपहार दिएर मनाउँदै होलान् नहुनेले आमाको फोटो हेरेर, आमालाई फोन गरेर । सामाजिक संजालमा भने दुवै थरीले आ- आफ्ना आमाको फोटाहरु राखीरहेका छन् । त्यही सामाजिक संजालमा बिभिन्न कलाकारहरुले राखेका फोटोहारुलाई यहाँ राख्दैछौँ ।
यि हुन् नायीका विनिता बरालकी आमा ।
यि गायक पशुपती शर्माकी आमा !
कलाकार अन्जान दाहालकी आमा !
गायीका तथा संचारकर्मी निरा रानाभाटकी आमा !!
यि हुन् नायीका विनिता बरालकी आमा ।
यि गायक पशुपती शर्माकी आमा !
नायीका प्रियङ्का कार्कीकी आमा प्रियङ्कासंगै !!
गायीका सरिष्मा अमात्यकी आमा ।
अभिनेत्री मनिषा कोईरालासंगै उनकी आमा !
संगितकार चेतन सापकोटाकी आमा !
नायक बिम्लेश अधिकारीकी आमा !
कलाकार अन्जान दाहालकी आमा !
मिस नेपाल २०१३ ईसानी श्रेष्ठकी आमा !!
गायीका तथा संचारकर्मी निरा रानाभाटकी आमा !!
हिन्दि फिल्म बर्फिमासमेत अभिनय गरेका कलाकार/नाट्यकर्मी भोलाराज थापाकी स्वर्गीय आमा ।
जे होस् आजको दिन सबैजसोले आफ्नो आमाको फोटो सामाजिक संजालमा टाँसे, सँधै यसरी नै मनमा टाँसेका देख्न पाईयोस् कसैका ंआा पनी बृद्दाश्रमहरुमा दिन काट्नु नपरोस् ।
comments powered by Disqus
Post a Comment