- Back to Home »
- ऐश्वर्याले छोरीलाई रेड कार्पेटमा हिँडाउने

बलिउड हिरोइन ऐश्वर्या रायले आफ्नी छोरी आराध्य बच्चनलाई ६६ औँ क्यान्स फिल्म महोत्सवको रेड कार्पेटमा हिँडाउने खबर भारतीय मिडियाले दिएका छन्। यद्यपि बच्चन परिवारले यसको आधिकारिक पुष्टि गरिसकेको छैन।
स्रोतहरुलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाए अनुसार अमिताभ बच्चनको हलिउड डेब्यु 'द ग्रेट गट्सबाई' फिल्म महोत्सवको ओपनिङ सेरेमोनीका लागि छनौट भएको छ। त्यसैका लागि बच्चनको पूरै परिवार त्यहाँ रेड कार्पेटमा हिँड्दैछन्।
comments powered by Disqus
Post a Comment