Widgets

सिरहाको हुनमाननगर प्रम ९ का एक युवक बेपता भएका छन्।शनिबार मध्यराति घरबाहिर पिसाव फेर्न गएका ३५ वर्षीय दिपेन्द्र मुखिया बेपता भएका हुन्।

राति करिब १२ बजे घरबाहिर पिसाब फेर्न निस्केको छोरा आइतबार साँझसम्म पनि नफर्केपछि पीता सुरज मुखिया जिल्ला प्रहरी कार्यालय सिरहामा खोजतलासका लागि निबेदन दिएका छन्। मुखियाले भनेसबै सम्वन्धीकहाँ खोजी सके कहि छैन।''कसैले छोराको अपहरण गर्यो शंका छ,' उनले भने।कहि नभेटिएपछि हारेर प्रहरीलाई गुहारेको उनले सुनाएँ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी मनोज न्यौपानेले,‘बेपता मुखियाको खोजतलासका लागि निवेदन परेको बताए। अपरहणै भन्न सकिँदैनखोजीकार्य सुरु गरिएको छउनले भने, 'पिसाब फेर्न गएको मान्छे अपहरण होला जस्तो लाग्दैन्।'





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya