- Back to Home »
- nepali »
- रेस्टुरेन्टमा भोजनसँगै सेक्सको पनि व्यवस्था
Posted By : Govinda Baniya
भोजनसँगै यौन पनि जीवनको आधारभूत आवश्यकता भएको रेस्टुरेन्टका प्रबन्धकहरुको भनाइ छ । उनीहरुका अनुसार गाँस, बास, कपासपछि सहवास पनि आवश्यक छ । भोजनसँगै यौन चाहहना र कामुकता जगाउनु पनि आफूहरुको उद्देश्य भएको व्यवस्थापन पक्षले बताएको छ । मिठो भोजनमा मसलाको राम्रो तालमेल भएझै यौन जीवनमा आकर्षण चाहिन्छ । त्यही भएर रेस्टुरेन्टको नियमित कार्यक्रममा सेक्सको भरमार संंगम रहन्छ ।
दैनिक रुपमा खानाको बेलामा इरोटिक फिल्म देखाइन्छ । मंगलबार र बुधबार कामुक नृत्य देखाइने गरेको छ भने ब्राजिलका साम्भा नर्तकहरुले बिहीबार केबरा प्रस्तुत गर्छन् । रेस्टुरेन्टले साताको अन्तिम दिन शुक्रबार ग्राहकका लागि सुन्दर मोडलहरुमार्फत सेक्स आसनहरु पस्कने गरेको छ।
शनिबार र आइतबार रेस्टुरेन्टका तर्फबाट ग्रँहकको यौन जीवन जाँचिन्छ । सुन्दरीहरुले भविष्यवाणी कार्डमार्फत ग्राहकको यौनजीवनबारे बताउने गर्दछन् । एजेन्सी
केही मुलुकमा पोर्न (अश्लिल सामग्री हुर्नु र देखाउनुलाई अपराध मानिए पनि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा त्यस्तो अवस्था छैन ।त्यहाँस्थित एक इरोटिक रेस्टुरेन्टमा ग्राहकलाई खुवाउनुका साथै पोर्न फिल्म पनि देखाउने गरिन्छ । ‘ते मातारे रेमिरेज (आई विल किल यु) नाम गरेको रेस्टुरेन्टमा खुलापन र कामुकता मन पराउने ग्राहकको भीड लाग्ने गरेको छ । त्यहाँ आकर्षक युवतीहरुले साम्भा नृत्य र अश्लिल कार्यक्रम प्रस्तुत गर्छन् । मुख्यतः जोडीहरुका लागि आदर्श मानिएको यो रेस्टुरेन्टमा एक्लाहरुको पनि राम्रै उपस्थिति रहने गरेको छ ।ग्रँहक उत्तेजित गर्ने प्रयासअनुसार त्यहाँ भोजन सामग्रीमा सूचीकृत परिकारको नाम पनि यौनक्रियासँग जोडेर राखिएको छ । डिससँग राखिएको कामुक तस्वीरले पनि परिकारहरु खाउँखाउँ लाग्ने हुन्छन् ।
भोजनसँगै यौन पनि जीवनको आधारभूत आवश्यकता भएको रेस्टुरेन्टका प्रबन्धकहरुको भनाइ छ । उनीहरुका अनुसार गाँस, बास, कपासपछि सहवास पनि आवश्यक छ । भोजनसँगै यौन चाहहना र कामुकता जगाउनु पनि आफूहरुको उद्देश्य भएको व्यवस्थापन पक्षले बताएको छ । मिठो भोजनमा मसलाको राम्रो तालमेल भएझै यौन जीवनमा आकर्षण चाहिन्छ । त्यही भएर रेस्टुरेन्टको नियमित कार्यक्रममा सेक्सको भरमार संंगम रहन्छ ।
दैनिक रुपमा खानाको बेलामा इरोटिक फिल्म देखाइन्छ । मंगलबार र बुधबार कामुक नृत्य देखाइने गरेको छ भने ब्राजिलका साम्भा नर्तकहरुले बिहीबार केबरा प्रस्तुत गर्छन् । रेस्टुरेन्टले साताको अन्तिम दिन शुक्रबार ग्राहकका लागि सुन्दर मोडलहरुमार्फत सेक्स आसनहरु पस्कने गरेको छ।
शनिबार र आइतबार रेस्टुरेन्टका तर्फबाट ग्रँहकको यौन जीवन जाँचिन्छ । सुन्दरीहरुले भविष्यवाणी कार्डमार्फत ग्राहकको यौनजीवनबारे बताउने गर्दछन् । एजेन्सी
comments powered by Disqus
Post a Comment