- Back to Home »
- सिलौटा प्रहार गरी श्रीमतीको हत्या
Posted By : Govinda Baniya
नवलपरासीको शिवमन्दिर–२ मा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।गएराति शिवमन्दिर–२ बस्ने विश्वास पौडेलले आफ्नै श्रीमती २७ वर्षीया पार्वती पौडेललाई सिलौटो प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
घरायासी विवाद हुँदा पौडेलले आफ्नै श्रीमतीलाई सिलौटो प्रहार गरी हत्या गरेका हुन । हत्यामा सम्लग्न पौडेललाई इलाका प्रहरी कार्यालय कावासोतीले नियन्त्रण लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक विमल बस्नेतले बताउनुभयो ।

comments powered by Disqus
Post a Comment