Widgets



सुन्दर स्तनले महिलाको सौन्दर्य झल्काउछ। यद्यपी उमेर ढल्कदै गएपछि स्तनको सुन्दरता कायम नरहन सक्छ। वुढापनको कारण मात्र होइन व्रेस्टफीडिङ र गलत तरिकाले प्रयोग गर्दा पनि व्रा लुज हुन सक्छ। कसरी व्रा लुज हुन नदिने र छातीको आकर्षण कायम राख्ने केहि उपायहरु: 
– स्तनको  साइज सहि वनाउन फिटिङ व्रा लगाउन सकिन्छ। 
– जव र्वकआउट गरिन्छ, तव स्पोर्ट व्रा लगाउनुपर्छ। 
– व्रेस्ट क्रिम लगाएर मसाज गर्नाले पनि स्तनको आकर्षक सुरक्षित हुन्छ। 
– पुश–अप, चेस्ट फ्लाइ र डमवेल एक्सरसाइजले पनि व्रेस्टको साइज सहि राख्छ।
– व्रेस्ट क्रिम लगाएर मसाज गर्नाले पनि स्तनको आकर्षक सुरक्षित हुन्छ। 
– पुश–अप, चेस्ट फ्लाइ र डमवेल एक्सरसाइजले पनि व्रेस्टको साइज सहि राख्न सकिन्छ। ma





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya