Widgets


 अमेरिकाकी नायीका तथा गायीका मिले रे साइरसले निक्कै सेक्सी फोटो खिचाएर धेरैलाई चकित पारेकी छन् । 'भी म्यागेजिन'को लागि पछिल्लो फोटो छायाङकनमा उनले शरिरका धेरैजसो अंग प्रदर्शन गरिन् । उनी ‘ब्रा’ विना नै फोटो खिच्न तम्तयार भइन् । उनले आफ्नो हातले स्तन छोपेर विना कपडा फोटो खिचाएकी छन् । 
 
उनले भनिन् – “म परिवर्तन हुन चाहन्छ, फरक हुन चाहन्छु, म जे चाहन्छु त्यही गर्छु ।” पछिल्लो फोटो सुटिङ्गको क्रममा उनले आफ्नो कपाल काटेर छोटो बनाएकी छन् भने पछाडि नर्फकिने गरी अगाडि ल्याएकी छन् ।

हेरौँ फोटोहरु !
















Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya