- Back to Home »
- ent_news , nepali »
- रामकृष्ण ढकालको घर लिलामीमा
Posted By : Govinda Baniya
सुगम संगितमा छुट्टै पहिचान वनाउन सफल गायक रामकृष्ण ढकालको घर जग्गा लिलामिमा परेको छ। घरजग्गा धितोमा राखेर कर्जा लिएका ढकालले समयमै रकम चुक्ता नगरेपछि उनले ऋण सापटी लिएको वित्तिय संस्थाले उनको ललितपुर सैंवुस्थित घरजग्गा लिलामीको सूचना निकालेको हो। ललितपुरमा रहको लालीगुँरास बहुउद्देश्यीय सरकारी संस्था लिमिटेडले विहिवार सुचना निकाली ढकालको सैुबमा रहेको घरसहितको जग्गा लिलामको सूचना दिएको हो। सैबुस्थित पत्नी निलम शाह ढकालको नाममा रहेको जग्गा धितो राखेर ऋण लिएका ढकालले समयमै कर्जा नतिरेको, ब्याज नतिरेको र सुचना प्रकाशन गरेरै ताकेता गर्दा समेत वास्ता नगरेकोले आगामी जेठ २३ गतेका लागि ढकालको घरजग्गा लिलाम गर्न लागेको लालीगुँरास बहुउद्देश्यीय सरकारी संस्था लिमिटेडले सुचना मार्फत जनाएको छ।

comments powered by Disqus