Widgets

Posted By : Govinda Baniya
आज भोलि जो कोहिले पनि आफ्नो नाम राख्नको लागि अनेक थरीका काम गर्ने गरेका छ्न् । तर केहि जिवहरुले भने अन्जानवस नै त्यस्तो अनैठो र सबैलाई अचम्म गराउने खालको क्रियाकलाप गरिरहेका हुन्छन् । त्यस्तै अनौठो समाचार एउटा अस्ट्रिचले दिएको छ, उसले २.५८९ के.जी तौल भएको अण्डा दिएको छ । हुन त अस्ट्रिच आफैमा ठुलो चरा हो तै पनि यति ठुलो अण्डा दिनु भनेको औसत भन्दा धेरै नै हो । 
 उक्त अस्ट्रिच (Struthio camelus) ले सन् २००८ मे १७ मा स्विडेन (Borlänge, Sweden)मा उक्त अण्डा दिएको हो । उक्त अस्ट्रिचको नाम स्ट्रुथियो क्यामेलस हो । उसले यो अण्डा केर्स्टिन र गुन्नर सहलिन (Kerstin and Gunnar Sahlin) को फर्ममा दिएको हो ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya