- Back to Home »
- पहिलोपटकको यौन अनुभवले भविष्यको यौनजीवनमा पनि प्रभाव पार्न सक्छ I
कुनै पनि व्यक्तिले पहिलोपटक यौनको जस्तो अनुभव गर्छन्,यसले उनीहरूको भविष्यको यौनजीवनमा पनि प्रभाव पार्न सक्ने एक अध्ययनले बताएको छ ।
यो अध्ययन “जर्नल अफ सेक्स एन्ड मेरिटियल थेरापी” मा प्रकाशित भएको हो । अध्ययनकर्ताहरूका अनुसार स्त्रीत्व गुमाउनुलाई धेरैजसो मानव विकासको एउटा सशक्त खुड्किलो ठानिन्छ । अध्ययनमा यसको प्रभाव भावनात्मक र शारीरिक विकासमा समेत देख्न खोजियो ।
पहिलोपटक सन्तुष्टि, भावनात्मक खुसी र आनन्द पाउनुले भविष्यमा हुने यौन प्रक्रियालाई सकारात्मक रूपले प्रभावित पार्ने गर्छ । अध्ययनले पहिलो यौन अनुभवमा साथीबाट माया र सन्तुष्टि पाउनु भविष्यमा हुने यौनजीवनमा धेरै भावनात्मक सन्तुष्टि पाउनु रहेको जनाएको छ ।
अध्ययनमा ३ सय ३१ युवायुवती संलग्न थिए । सहभागीहरूले आफ्नो पहिलो यौन अनुभव अध्ययनकर्ताहरूसँग साझा गरेका थिए । अध्ययन अन्तर्गत जसले पहिलोपटकको यौन अनुभवमा भावनात्मक र शारीरिक पले सन्तुष्टि पाएको बताए, उनीहरूको पछिल्लो यौनजीवनसमेत राम्रो थियो ।
पहिलोपटकको यौनसम्पर्कमा उच्चस्तरको चिन्ता र नकारात्मक अनुभव बटुलेका युवायुवतीको पछिल्लो यौनजीवनमा उच्च सन्तुष्टि र पूर्णताको अभाव देखिएको थियो ।

comments powered by Disqus
Post a Comment