Widgets

sushma-karki

 नेपाली सेलिब्रेटीको घरबार र तासको घर उस्तै उस्तै, ढल्न बेरै नलाग्ने! विवाह नै नगरी एकै थलोमा गाँसबास बनाएका केटा साथीसँग सुष्मा कार्कीको प्रेम टुटेको छ। अर्थात् ‘उध्रेको चोली’मा नाचेर हिट भएकी उनको मनको चोली फेरि फाटेको  छ। निर्देशक सुदर्शन थापासँग मन फाटेको केहि समय पछि उनले अनुप्रस्थ ब्यान्डका नरेन शाहीसँग मन जोडेकी थिइन्। पछिल्लो आठ महिनादेखि ‘लिभिङ टुगेदर’मा रहेका नरेन र सुष्मा अहिले एक्ला एक्लै बस्न थालेका छन्। बिहे गर्ने कुरामा मत बाझिएपछि उनीहरूको ‘ब्रेकअप’ भएको कुरा श्रोतले बताएको छ। सुष्मा नरेनसँग सम्बन्ध ‘ब्रेकअप’ गरेर केही दिन यता आफ्नी आमासँग बस्न थालेकी छिन्।











Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya